१. भारतको शेयर बजार बिश्वकै परिपक्क मध्य एक हुन।
२. NIFTY 50 २३५०० तर NEPSE २६८८, तर पनि हावा NIFTY मा होइन NEPSE कै कम्पनिहरूमा भरिएको छ ।
३. NIFTY BANK मा सुचिकृत Panjab National Bank को एउटा उदाहरण हेरैाँ।
https://www.nseindia.com/get-quotes/equity?symbol=PNB
मा भएको 2023 March 31 को विवरणको अाधारमा
- Paidup Capital: २,२०२ करोड
- Reserve and Surplus: १,००,६७८ करोड
- Deposit collection: १२,९०,३४७ करोड
- Investment: ४,१६,९१३ करोड
- Face Value of Share: रू. २
- LTP(2023-6-23): रू ५०.४
- EPS: रू. ३.०४
- PE Ratio: १६
- NetWorth Per share: रू. ९१.४४
- PBV Ratio: ०.४४
निष्कर्ष
- paid up भन्दा Reserve ४५.७ गुणा बढि
- paid up भन्दा Deposit ५८६ गुणा बढि
- paid up भन्दा क्Investment २०८ गुणा बढि
- प्रति कित्ता रू. २ जाने शेयरको सम्पति रू. ९१.४४
- प्रति कित्ता रू. २ जाने शेयरको अाम्दानी रू. ३.०४
Note: कसैले नेपालको कुनै एक अब्बल बैँकको तुलना माथिको बैँकसँग गरि नेपालको बैँक Under-Valued छ कि Over-Valued छ, कमेन्ट गर्नुहोस् ।