फागुन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कुल २० वटा वाणिज्य बैंकमध्ये १८ वटाले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
Image source :merolagani.com