Sponsored StockNepals new version launched offer

बुल र बियर अवधिमा सफलताको सूत्र: बियर अवधिमा Trader अनि बुलमा Invester !!

Back to Blogs
February 28, 2025 • 3 min read
बुल र बियर अवधिमा सफलताको सूत्र: बियर अवधिमा  Trader अनि बुलमा Invester !!

नेपाल स्टक एक्सचेञ्ज (NEPSE) हाल बियर (Bear) अवधिलाइ भूत काल बनाएर  बुल (Bull) चरणमा  छ। तर अधिकांश Invester वा Traderहरूले सही समयमा सही रणनीति नअपनाउँदा उचित नाफा लिन सकिरहेका छैनन्। यो ब्लगमा, हामी बियर अवधिमा किन Traderहरू सफल हुन्छन् र बुल अवधिमा किन Investerलाई जित्ने मौका मिल्छ भन्ने बारेमा छलफल गर्नेछौं।

बियर अवधिमा किन Traderहरू सफल हुन्छन्?

बियर अवधिमा बजार घट्दो अवस्थामा हुन्छ। आम Invester हरू डरका कारण आफ्नो सेयर बेच्न थाल्छन्। यही समयमा Trader हरू बजारको उतारचढ़ावलाई मौका मानेर छोटो समयमै नाफा लिन्छन्।

बियर अवधिमा, निम्न कुराहरू महत्त्वपूर्ण हुन्छन्:
✅ Traderहरू स्विङ ट्रेडिङ वा डे ट्रेडिङमा केन्द्रित हुन्छन्।
✅ बजारको मनोविज्ञान बुझेर सस्तो मूल्यमा सेयर खरिद गर्छन्।
✅ Technical Analysis को प्रयोग गरी ट्रेन्ड र मोमेन्टम समात्छन्।

बुल अवधिमा किन Investerहरू विजेता हुन्छन्?

तर जब बजार बुल अवधिमा प्रवेश गर्छ, सेयर मूल्यहरू निरन्तर बढ्न थाल्छन्। Traderहरू बियरमा जस्तै सानो सानो खाँदै गर्दै जादा  Investerहरू धैर्यताका साथ नाफा बढाउदै जान्छन। बजारमा FOMO (Fear of Missing Out) हाबी हुन्छ र अधिकांश Traderले भन्दा Investerहरू राम्रो नाफा गर्छन्।

 

बुल अवधिमा सफल हुनका लागि:
✅ सबैभन्दा महत्त्वपूर्ण कुरा दीर्घकालीन लगानी हो।
✅ बजारको मनोविज्ञानलाई बुझ्दै धैर्यता राख्नु पर्छ।
✅ शक्तिशाली कम्पनीहरूमा लगानी गर्नु पर्छ।

तर, सबैभन्दा ठूलो गल्ती के हुन्छ भने:
❌ धेरै Investerहरूले समयभन्दा अगाडि नै नाफा बुक गर्छन्।
❌ नाफा बुक गरेपछि फेरि महँगो मूल्यमा सेयर किन्ने प्रलोभनमा पर्छन्।
❌ जुन कारणले उनीहरू नाफा गुमाउँछन् ।

लगातार सफल हुन के आवश्यक छ?

सिर्फ पुराना सूचना स्रोतहरू (जस्तै समाचार पोर्टलहरू) प्रयोग गरी अब बजारमा जित्न सकिन्न। आजको बजारमा, Invester र Traderहरूले Fundamental/Technical analysis गरी उच्चस्तरीय रणनीति अपनाउन आवश्यक छ।

 

✅ आधारभूत (Fundamental) र प्रविधिगत (Technical) विश्लेषण गर्नुपर्छ।
✅ चार्ट विश्लेषण (Chart Reading) सिक्नुपर्छ, किनभने बजार मनोविज्ञानमा आधारित हुन्छ।
✅ यसबाहेक, सही उपकरणको प्रयोगले Investerलाई बजारमा प्रतिस्पर्धी बनाउँछ।

StockNepals.com: शेयर मार्केतमा नेपालकै पहिलो फरक खालको प्लेटफर्म

नेपालमा धेरैलाइ चार्ट विश्लेषण कठिन हुन्छ। तर Mining Infosys द्वारा विकसित गरिएको stocknepals.com ले Invester तथा Traderहरूलाई सहज बनाइरहेको छ।

Stocknepals.com ले वार्षिक रू 2500 मा Paid featuresको सब्स्क्रिप्सन सेवा प्रदान गर्छ।
यसमा नि:शुल्क र प्रिमियम (Paid) सुविधाहरू उपलब्ध छन्।

🔹 नि:शुल्क सुविधाहरू:
✔️ आधारभूत विश्लेषणमा आधारित Sectorwse stock Ranking
✔️ ग्राहाम(Intrinsic value) भ्यालु तुलना

✔️ ५२ हप्ता उच्च-न्यून तुलना
✔️ तिथि अनुसार मूल्य तुलना

✔️पिभट विश्लेषण (Daily, Weekly, Monthly)

🔹 प्रिमियम सुविधाहरू:
✔️ निर्णय सहयोग प्रणाली (Decision Support System) को काम गर्छ।
✔️ प्राविधिक सूचकहरू (Technical Indicators) अनुसार सिग्नल उत्पन्न गर्छ।
✔️ Volume Price Analysis को अाधारमा काम गर्छ।
✔️ Bull Run Stocks, Buy/Sell Recommendation, Ready to Breakout Stocks जस्ता सुबिधा छन् ।
✔️ Candlestick Sentiments, Fundamental & Technical Strength अनुसार stocks ranking गर्छ ।
✔️ पोर्टफोलियो व्यवस्थापन (Portfolio Management) जसले दैनिक, साप्ताहिक, मासिक, वार्षिक नाफा ट्र्याक गर्छ।

stocknepals.com ले नि:शुल्क दर्ता को सुविधा दिन्छ र ४ दिनसम्म सबै प्रिमियम सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिन्छ।

निष्कर्ष

🚀 बियर अवधिमा Traderहरू, तर बुल अवधिमा Investerहरू जित्छन्।
🚀 हतारमा नाफा बुक गर्दा मनोवैज्ञानिक नोक्सान हुन सक्छ।
🚀 आधुनिक रणनीति र सही उपकरणबिना बजारमा जित्न गाह्रो हुन्छ।
🚀 Stocknepals.com जस्ता प्लेटफर्मले ट्रेडिङ र लगानीलाई सजिलो बनाउँछ।

 

📢 अब तपाईंले आफ्नो रणनीति अपग्रेड गर्ने समय आएको छ! stocknepals.com मा आजै दर्ता गर्नुहोस् र ४ दिनको नि:शुल्क ट्रायल प्राप्त गर्नुहोस्।

Sponsored esaral
Sponsored sampurna furniture